Loading...
loading...

सिनेमा ‘सायद’को प्रमोसनल गीत गाउने नेपाली ब्यान्डको नाम के हो ?

  • Preview friday release cinema
    प्रिभ्यू : फ्राइडे रिलिज सिनेमा

    फ्राइडे रिलिजअन्तर्गत शुक्रबार नेपालमा ‘मार्‍यो नि मायाले मार्‍यो’, बलिउडमा ‘डिपार्टमेन्ट’ र हलिउडमा ‘द डिक्ट्याटर’ रिलिज हुँदैछन् । नेपालमा रिलिज भैसकेको सिनेमा ‘ब्याटलसिप’ अमेरिकामा भोलि (शुक्रबार) रिलिज हुँदैछन् ।

  • Nepal bandha Nepali cinema
    अपडेट : नेपाल बन्दमा सिनेमा

    मार्क्स भन्छन् –‘अवस्था जतिसुकै भयावह रहोस्, परिणाम महत्व कुरा हो ।’ यी दार्शनिकको भनाइसँगै ट्युन मिल्ने गरि निर्माता संघका अध्यक्ष राजकुमार राई भन्दै थिए –‘चारपाँच दिनको सेक्रिफाइसले संविधान बन्छ भने हामीले यो कष्ट सहनुपर्छ ।’

  • Loot piracy
    ‘लुट’ पाइरेसीविरुद्ध हनुमानढोका

    निर्देशक निश्चल बस्नेत र वितरण कम्पनी स्म्यासिङ एप्पलले दोषीमाथि कार्वाही र क्षतिपूर्ति माग्दै प्रहरीको साइवर क्राइम सेलमा उजुरी दर्ता गरेका हुन् ।

  • Saayad stills
    सायद अलकाठमाण्डू ग्रस : ३८ लाख

    सिनेमा ‘सायद’ले पाँच दिनमा अलकाठमाण्डू ३८ लाख ग्रस आम्दानी गरेको छ । वितरक संस्था डीसीएनका अनुसार सिनेमाले राजधानी सर्किटका मल्टिप्लेक्स र सिंगल १९ पर्दाबाट उक्त कलेक्सन गरेको हो ।

  • Shovit basnet
    शोभितविरुद्ध प्रहरीमा पक्राउ पुर्जी

    आफूबाट लिइएको रकमको चारवर्षको सावाँ र ब्याज भुक्तान नगरेकोभन्दै कल्पना हलका ब्यवस्थापक महेन्द्र केसी र कर्मचारी बुद्धिप्रसाद कतिलाले पुर्जी दर्ता गरेका हुन् ।

Recent Articles

Paewan acharya

अपवाद, सिनेमा र राजवल्लभ -पवन आचार्य

हिजो मेरो मन साह्रै काम्यो । डरायो । आफ्नो मन आफ्नै वशमा थिएन हिजो । हिजो मैले लामो समयपछि एउटा अर्थपूर्ण नेपाली सिनेमा हेर्ने मौका पाएको थिएँ । नाम थियो अपवाद ।

Nir shah

रञ्जु झा जिउँदै छिन् !-नीर शाह

सांस्कृतिक क्षेत्रलाई रञ्जु झाको मृत्युले ठूलो क्षति पुर्‍याएको छ । हुन त कर्मको आधारशिलामा बाँच्नेहरू कहिल्यै पनि मर्दैनन् भन्छन्, त्यसैले मलाई लाग्छ, रञ्जु झा जिउँदै छिन् ।

Mohaan dotel

बिगारिँदैछ विदेशी बजार –मोहन डोटेल

सावधान ! यदि तपाईं लुटले पैसा र नाम कमायो अनि अब हामी पनि हाम्रै देशमा सिनेमा देखाउनुपर्छ तथा एउटाले सक्यो भने अर्काले किन नसक्ने भनेर सोच्दै हुनुहुन्छ भने तपाईं गलत हुनुहुन्छ ।

Suraj subba
Susan prajapati
Box Office
Film Weekly Nett Gross Total Nett Gross
नैना रेशम ९ लाख ९ लाख (3 days_
भै हाल्छ नि ११ लाख ११ लाख (3 days)
इकु ब्याक अगेन 25 lac ३० लाख (10 days)
रावण १ करोड २९ लाख १ करोड २९ लाख (1 week)
मृगतृष्णा Runnning 24 lakh (opening)
म तिम्रो भैसकेँ २२ लाख २२ लाख (1 week)
DHARAN CNEMA HALL
Saayad Nepali Movie

New Movie Releases

  • सायद
  • Director
  • सुरज सुब्बा
  • Producer
  • दुर्गिश फिल्म्स
  • Release Date:
  • view detail..
Saayad
Your Blog
Rating: 2/5
  • इश्कजादे
  • Director
  • हबिब फैजल
  • Producer
  • आदित्य चोपडा
  • Release Date:
  • view detail..
Ishaqzaade
Your Blog
Rating: 2/5
  • फूल
  • Director
  • शिव रेग्मी
  • Producer
  • मित्रता सिने मूभिज
  • Release Date:
  • view detail..
Phool
Your Blog
Rating: 2/5

Video

Ekaishan Bauchar
Kina lagcha maya

Voting Poll

रिलिज हुन लागेको सिनेमा ‘सायद’ले पहिलो सप्ताहन्त (तीन दिन)मा कति ग्रस ओपनिङ गर्ला ?

  •                   View Result

Product of: Associations  
Meroeducation.com
© Copyright 1997 to 2010 merocinema.com. All Rights Reserved.